विप्लवका उच्च तहका नेता गिरफ्तार


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २३ २०७५
10K
SHARES

२३फाल्गुन काठमाडौं।नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका व्युरो सदस्य तथा मध्य कमान्ड कार्यलयका सदस्य केदार खतिवडा लाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।

पारिवारिक स्रोतले बताए अनुसार उनलाई काठमाडौंको दरबारमार्गबाट गिरफ्तार गरिए हो ।छिल्लो समयमा सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता माथी दमन गर्ने निति लिएको सरकारले देश ब्यापी दमन र धर्पकड गरिरहेकाे छ। हालसम्म करिव ४ सयकाे हाराहारी मा बिप्लव नेतृत्वका नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेकाे बताइएको छ।