१२ कार्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक १२) बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ । बैंक तथा वित्तीय संस्थामा निरन्तर अधिक तरलता भएपछि नियमित प्रक्रियाअनुसार केन्द्रीय बैंकले पटक–पटक गरेर छोटा अवधिको निक्षेप संकलन गर्ने गर्दछ । यसक्रममा यसपटक आठ दिनको लागि मात्रै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत...
१२ कार्तिक काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नीति समन्वय समिति (पीसीसी) बैठक बोलाएका छन्।प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पनि बोलाइएको छ। बैठकमा काठमाडौँ उपत्यकाभित्रका प्रहरी वरिष्ठ उपरीक्षकहरू पनि सहभागी हुने भएका छन्। सामान्यतया उपत्यकाभित्रका डीआईजी र एआईजीलाई मात्रै पीसीसी बैठकमा बोलाउने गरिएको थियो। ...
१२ कार्तिक काठमाडौँ । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गर्ने भएको छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०७२ चैत २६ गते प्रकाशित सूचना बमोजिम यो शुल्क उठाउन लागिएको हो । यस...
१२ कार्तिक काठमाडौं । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला (बिहीबार बिहान ११ः३० बजे) बलियो न्यूनचापीय क्षेत्रका रूपमा रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । नेपालनजिक आइपुग्दा त्यो अझै कमजोर हुने सम्भावना छ । त्यसको...
११ कार्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारविरुद्ध आन्दोलनको कुनै विकल्प नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै सरकार फाँसीवादतर्फ अघि बढेको आरोप लगाए।उनले भने, ‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने...
३ मंसिर काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनको निर्वाचनमा अन्तर जिल्ला मतदानको सम्भावनाबारे निर्वाचन आयोगसँग चासो राखेकी छन्। निर्वाचन व्यवस्थापनको विषयबारे बुझ्न आयोगका पदाधिकारीहरूसँग बुधबार छलफल गरेकी प्रधानमन्त्री...
११ कार्तिक काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जितको खाता खोलेको छ ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा...
११ कार्तिक काठमाडौं । स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन...
प्रकाशक /सम्पादक :
मीन बहादुर चलाउने
प्रबन्धक:
सुमन अधिकारी
Address : bagabazar, ktm
Email: capitalheadline @gmail.com