म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २९ २०८३
76
SHARES
२९ आश्विन काठमाडौं । म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् । उनले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरूको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्ने संस्था समेत सञ्चालन गर्दै आएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार खड्कालाई ललितपुरबाट पक्राउ गरेको हो । उनीमाथि ठगीको उजुरी परेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट