कांग्रेसले सार्वजनिक गर्‍यो १५ औँ महाधिवेशनको लोगो र नारा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
1.7K
SHARES

८ असोज काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । लोगोमा  बीपीदेखि शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ ।

कांग्रेसको १५ औँ महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने रहेको छ।