फिनल्यान्डमाथि रुसको जित
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २ २०७८
8K
SHARES
२ असार काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ । पहिलो खेलमा बेल्जियमसँग पराजित भएको रुसे दोस्रो खेलमा जित निकाल्न सफल भएको हो ।
बुधबार भएको दोस्रा खेलमा रुसले जित निकालेको हो । समूह चरणको दोस्रो खेलमा रुसले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट