आर्सनलको पहिलो जित
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र २६ २०७८
3.3K
SHARES
२६ भदौ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले नर्विच सिटीलाई १–० ले पराजित गरेको हो ।
प्रिमियर लिगमा यो सिजन आर्सनलको पहिलो जित हो । आर्सनललाई जित दिलाउन प्रि–इमेरिक अबुहामेङले निर्णायक गोल गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट