भारतसँग नेपाल पराजित
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज २४ २०७८
4.4K
SHARES
२४ असोज काठमाडौ । १३औं साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतसँग नेपाल पराजित भएको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न खेलमा शीर्षस्थानमा रहेको नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट