पाकिस्तानको सानदार जित
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ७ २०७८
9.6K
SHARES
७ कात्तिक काठमाडौं । पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटले जित निकालेको हो ।
टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान यसअघि पाँचपटक भिडेका थिए । जसमा सबै खेल भारतले नै जितेको थियो ।
तर, आजको खेलमा पाकिस्तानले भारतमाथि १३ बल बाँकी छँदै १० विकेटको सानदार जित निकालेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट