लगातार भारतको दोस्रो हार


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १४ २०७८
6.7K
SHARES

१४ कात्तिक काठमाडौ ।  टी–२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

भारतले प्रस्तुत गरेको १ सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र १४.३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।