नेपाल एसिया कपमा छनोट
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख १९ २०८०
2K
SHARES
१९ वैशाख काठमाडौं । गुल्सन झा र भीम सार्कीको साझेदारी र ललितनारायण राजवंशीको चार विकेटप्रेरित नेपालले एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै यसै वर्ष हुने एसिया कपमा स्थान बनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट