१४ अर्ब बढी हिनामिना गरेको आरोप लागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १२ २०८०
2.5K
SHARES
१२ असार काठमाडौं। भक्तपुरको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।भारतीय प्रहरीको सहयोगमा उनलाई मुम्बईबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले शर्मालाई सोमबार काठमाडौं ल्याइपुर्याएको छ।
उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट