सुन तस्करी प्रकरण : थप यी दुई जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ४ २०८०
6.6K
SHARES
४ साउन काठमाडौं। एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्।
उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभाग स्रोतका अनुसार श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । भट्ट एक कम्पनीका सञ्चालक रहेको बताइएको छ । उनीहरूको ठेगाना खुल्न बाँकी छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट