सन्दीपलाई पलले दिए शुभकामना


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ११ २०८०
4.5K
SHARES

११ भदौ काठमाडौं । अभिनेता पल शाहले क्रिकेटर सन्दीप लामिछानेलाई पाकिस्तान यात्राका लागि शुभकाना दिएका छन् ।

सन्दीप आज बिहान एसिया कपका लागि पाकिस्तानतर्फ लागेका थिए ।

सामाजिक सञ्जालमार्फत पलले सन्दीपलाई भनेका छन्,”सुरक्षित यात्राका लागि शुभकामना ।”