१८ औँ कौदी कप हुदै


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १८ २०८०
5.4K
SHARES

१८ पुस गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा न ४ मा रहेको कौदी क्लबले माघे सक्रान्तिको अवसर पारेर १८ औ कौदी कप फुटबल प्रतियोगिता २०८० फुटबल सञ्चालन गर्ने भएको छ । प्रतियोगिता माघ २ गत्तेबाट सञ्चालन हुने छ ।

उत्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले रु १ लाख ३५ हजार  रुपैया र उपविजेताले रु ६० हजार रुपैया प्राप्त गर्ने क्लबका अध्यक्ष दिपक गुरुङले  बताए ।   क्लबले टिम दर्ता सुल्क रु १२ हजार धरौटी सहित तोकेको छ । कार्यक्रमको समापन माघ ७ गत्ते विविध कार्यक्रमका साथ हुने छ ।