रविलाई थुनामा पठाउने उच्च अदालतकाे आदेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१
3.7K
SHARES

२२ चैत काठमाडौं । उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी यमप्रसाद बास्कोटाले छविलाल जोशीको हकमा भने जिल्लाको आदेश सदर गरेको बताए ।