अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २८ २०८३
1.2K
SHARES
२८ असार काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट