टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ३० २०८३
1.2K
SHARES
३० असार काठमाडौँ । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई जेल सजाय निर्धारण गरेको छ । खाँडलाई दुई वर्ष र रायमाझीलाई ४ वर्ष जेल सजाय तोकिएको हो ।
यसका अतिरिक्त रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट