महिला कबड्डीमा नेपाली टोली समूह ‘बी’मा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ७ २०८३
779
SHARES
७ श्रावण काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेइ छन् । यसैगरी समूह ‘ए’मा भारत, जापान, इरान र बंगलादेश छन् ।
नेपाली महिला टोलीले दोस्रोपटक एसियाली खेलकुदमा सहभागिता जानउन लागेको हो । नेपाल चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा पहिलोपटक सहभागी भएको थियो । पहिलो सहभागितामा टोलीले कांस्य पदक जितेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट