नौबिसे–नागढुंगा सडक भासियो
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १७ २०८३
1.3K
SHARES
१७ भदौ काठमाडौं । नौबिसे–नागढुंगा सडक भासिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक बुधबार बिहान भासिएको हो ।
यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प छ ।
यता रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानले धादिङस्थित पृथ्वी राजमार्गका सडक भासिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट