राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिमा पूजापाठ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २३ २०८३
1.4K
SHARES
२३ भदौ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका हुन् ।उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट