कुशे औँशी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र २६ २०८३
133
SHARES
२६ भाद्र काठमाडौं । कुशे औँशी अर्थात् बुबाको मुख हेर्ने दिन दिवंगत बुबाको सम्झनामा भक्तपुरस्थित हनुमानघाट पुगेर स्नान, श्राद्ध तथा तर्पण गरी दान दिइँदै । यस दिन दिवंगत बुबाको आत्माको शान्तिको कामना गर्दै धार्मिक विधिअनुसार पितृलाई सम्झने तथा श्रद्धाञ्जली अर्पण गर्ने परम्परा रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट