पहिरो हटाइयो, पोखरा जाने सवारीका लागि आवागमन खुला


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
437
SHARES

११ असोज काठमाडौं । अविरल वर्षाका कारण मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत नाम्सीखोलमा गएको पहिरो हटाइएको छ । सडक डिभिजन भरतपुरले आइतबार अपराह्न १२:१० बजे अपडेट सार्वजनिक गर्दै पहिरो हटाएर पोखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको जानकारी दिएको छ ।

आइतबार बिहान नाम्सी खोला पुल माथिबाट पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।