काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक २६ २०८३
1.2K
SHARES
२५ कार्तिक काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ । दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन आई वर्षा सुरु भएको हो।
उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला, चाबहिल लगायतका स्थानमा असिनासहितको वर्षा भएको छ । वर्षाका कारण भाइटीकाको दिन आवतजावत गर्ने सर्वसाधारण तथा दिदीबहिनी र दाजुभाइहरू प्रभावित भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट