जाजरकोटमा भूकम्पको धक्का
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन २६ २०८३
437
SHARES
२६ साउन काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट