सिद्धबाबा क्षेत्रमा पहिरो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ८ २०८३
608
SHARES
८ असोज बुटवल । सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा बिहीबार (असोज ८) बिहान पहिरो खसेको हो ।
ठूल्ठूला ढुंगासहित पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कायालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईले जानकारी दिए । बुधबार (असोज ७) रातिदेखि निरन्तर पानी परिरहेको छ । अबका दुई दिन अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि उनले आग्रह गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट