कांग्रेस सभापतिको उमेदवारी फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा, गगन थापालाई समर्थन
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २१ २०८३
361
SHARES
२१ आश्विन काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उमेदवार किशोरसिंह राठौरले आफ्नो उमेदवारी फिर्ता लिने घोषणा गरेका छन्।बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उमेदवारी फिर्ता लिएको बताएका हुन्।
उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट