आज पनि सुनको भाउमा गिरावट
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १ २०८३
1.1K
SHARES
३० कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला सुन २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले घटेर ३ हजार ५२०रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट