लुम्बिनीविरुद्ध मन्सेको आक्रामक अर्धशतक
Capital Headline
प्रकाशित मिति :
शनिबार, मंसिर ६ २०८३
893
SHARES
५ मंसिर काठमाडौं । सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मन्सेले अर्धशतक बनाएका छन् । एनपीएल फाइनल अन्तर्गत जारी खेलमा मन्सेले २८ बलमा आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएका हुन् ।
यसक्रममा उनले ३ छ्क्का र ५ चौका प्रहार गरे । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले शानदार सुरुवात गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट