आज सुन चाँदीको भाउमा सामान्य वृद्धि
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ९ २०८३
95
SHARES
८ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा सामान्य वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो।योसँगै प्रतिततोला सुन २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ४७ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट