मनपरी सुल्कमाथि अंकुश लगाउने क्रान्तिकारीको निर्णय


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १९ २०७५
10.8K
SHARES

१९चैत काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्व बिद्धार्थी संगठन अखिल क्रान्तिकारीको उपलब्ध परदेश न:३ अन्तर्गतका केंद्रीय सदस्य र प्रदेश सदस्यहरुको बैठकले शैक्षिकसत्र सुरु नहुदै निजि विध्यालयहरुले गरेको चर्को सुल्क वृर्दि तुरन्त रोक्न अनुरोध गरेको छ।

परदेश सचिव तथा संमयोजक पावन कार्कीको अदक्षता तथा संगठनका उपाध्यक्ष बिजय गौतमको पर्मुख अतित्थेतामा राजधानीको बत्तीस पुतलीमा बसेको बैठकले पटक पटकको सचेत्तानाले नमानने शैक्षिक सस्थाहरुलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ। ५० बढी नेताहरु उपस्थित सो बैठकले उपत्यका लगायत प्रदेश भरिका सम्पूर्ण शैक्षिक सस्थाहरुको सुल्क अनुगमन गर्ने गरि एक उच स्तरीय समिती समेत बनायको छ ।

समिति ले शिक्षा क्षेत्रमा हुने लुटलाई नियन्त्रण गर्नेछ नेताहरुले विध्यालय भित्र हुने खाजा र कपडाको व्यापारलाई पनि नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिएका थिए । क्रान्तिकारीद्वरा गठित अनुगमन समतिले ५ दिन भित्र प्रदेश कार्यालयलाई आफ्नो पर्तिबेदन बुझाउने छ। साथै बैठकमा पाटि एकता र बारा र पर्सामा आयको विनाशकारी अधिका बारेमा पनि छलफल गरेको केंद्रीय सदस्य तिलक शर्माले जानकारी दिए।