पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन ।
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ३१ २०७६
16.4K
SHARES
३१जेष्ठ काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा युवा नेता एवं पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ।
नेता पौडेलको बिहीबार राति चितवनमा निधन भएको हो। पौडेलको चितवनको माडीमा गए राति निधन भएको हो। पौडेल नेकपाका अध्यक्ष प्रधानमन्त्री हुँदा नेपाल सरकारको शिक्षामन्त्री थिए।युवा नेता पौडेलको हृदयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले जानकारी दिएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट