नेपाली फुटबल टिम इराक पुग्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १२ २०७८
6.4K
SHARES
१२ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य इराक पुगेका छन् ।
इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराकतर्फ प्रस्थान गरेको थियो ।
नेपाली टिम स्थानीय समयानुसार १०:१५ मिनेटमा इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजबाट इराक पुगेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट