इमर्सन बार्सिलोनामा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
6.7K
SHARES

१९ जेठ काठमाडौं ।अहिले बार्सिलोनाले ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई अनुबन्ध गरेको छ ।

स्पेनिस क्लब बार्सिलोना तेस्रो खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो । बार्सिलोनाले यसअघि अर्जेन्टिनाका स्टार खेलाडी सर्जियो अग्युरो र इरिक गार्सियालाई अनुबन्ध गरिसकेको  छ ।

इमर्सनले बार्सिलोनासँग २०२४ सम्मको सम्झौता गरेका छन् । २२ वर्षीय राइट ब्याक डिफेन्डरले ला लिगामा यस सिजन ३४ खेलमा १ गोल गरेका थिए ।