फिनल्यान्डमाथि रुसको जित


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २ २०७८
8K
SHARES

२ असार काठमाडौं ।  १६ औँ संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेको छ । पहिलो खेलमा बेल्जियमसँग पराजित भएको रुसे दोस्रो खेलमा जित निकाल्न सफल भएको हो ।

बुधबार भएको दोस्रा खेलमा रुसले जित निकालेको हो । समूह चरणको दोस्रो खेलमा रुसले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।