क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार १२ २०७८
2.9K
SHARES
१२ असार काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बन्द प्रशिक्षण रोक्ने निर्णय गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि टोलीको तयारी रोकिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट