अल्मुताइरीद्वारा राजीनामा घोषणा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०७८
2.8K
SHARES

१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् ।