राखेप सदस्यसचिव ढकालद्वारा आज पदभार ग्रहण


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८
9K
SHARES

२२ कात्तिक काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव विष्णुराज ढकालले सोमबार पदबहाली गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्यसचिव ढकालले पदबहाली गरेका हुन् ।

पदबहाली गर्ने क्रममा ढकालले उमेर हदका कारण अनिवार्य अवकाश लिनेहरूको सेवा सुविधासम्बन्धी फाइलमा हस्ताक्षर गरेका थिए ।