विश्वकप फुटवलको ड्र सार्वजनिक , कुन समुहमा कुन टोली ?


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
12.5K
SHARES

१९ चैत्र एजेन्सी । यस वर्ष कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ।

ड्र अनुसार ३२ टोलीलाई ८ समुहमा विभाजन गरिएको छ । ३२ मध्य तीन टोली छनौट हुन बाँकी छ ।
जस अनुसार समुहगत रुपमा देशहरुले यस्ता प्रतिस्पर्धी पाएका छन् ।
समूह ‘ए’

सेनेगल
इक्वेडर

समूह ‘बी’

इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स /स्कटल्याण्ड र युक्रेन मध्य एक

समूह ‘सी’
अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया

समूह ‘डी’

फ्रान्स
डेनमार्क
ट्यूनिसिया
युएई/अष्ट्रेलिया र पेरू मध्य एक

समूह ‘ई’

स्पेन
जर्मनी
जापान
कोष्टारिका /न्यूजिल्याण्ड मध्य एक

समूह ‘एफ’

बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को

समूह ‘जी’

ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून

समूह ‘एच’

पोर्चुगल
उरुग्वे
दक्षिण कोरिया
घाना