नेपाल एसिया कपमा छनोट


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १९ २०८०
2K
SHARES

१९ वैशाख काठमाडौं । गुल्सन झा र भीम सार्कीको साझेदारी र ललितनारायण राजवंशीको चार विकेटप्रेरित नेपालले एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै यसै वर्ष हुने एसिया कपमा स्थान बनाएको छ ।