ललिता निवास जग्गा प्रकरण : थप पौडेल र मिश्र पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार २६ २०८०
8K
SHARES
२६ असार काठमाडौँ । ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट