सभापति लामिछानेमाथि अनुसन्धान गर्न ६ दिन म्याद थपियो
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ४ २०८१
3.5K
SHARES
४ कार्तिक काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।
सूचना अधिकारी सुरज अधिकारीकाअनुसार लामिाछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिइएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट