जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३
684
SHARES

८ जेठ काठमाडौं । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक  सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।