एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ८ २०८३
2.4K
SHARES

८ असार काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ ।