अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र २३ २०७८
6.8K
SHARES
२३ भदौ काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनलाई पुत्रलाभ भएको छ ।
थापाथालीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ७ बजेर ५२ मिनेटमा उनले छोरालाई जन्म दिएकी हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट