६० लाख रुपैयाँसहित दरबारमार्गबाट ‘हुन्डी कारोबारी’ पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर १७ २०७८
9.7K
SHARES
१७ मंसिर काठमाडौं ।नेपाल प्रहरीले दरबारमार्गबाट करिब ६० लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनाभन्दा धेरैलाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरूबारे विस्तृत बताउन चाहेको छैन । थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट