पालुङटार १० मा माओवादी केन्द्र बिजयी


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९
6.3K
SHARES

१ जेठ काठमाडौ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्र बिजयी बनेको छ ।

माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौरालीले ४४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३५८ मत प्राप्त गरे ।