सम्पत्ति शुद्धीकरणको टोली चोलेन्द्रको घरमा पनि पुग्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २१ २०८३
95
SHARES
२१ आश्विन काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको घरमा पनि छापा मारिरहेको छ । आज दिउँसो राणानिकट मानिएका नारायण दाहाल,दिपक तिमल्सिना,नविन बस्नेतलगायतको घरमा पुगेको विभागको टोली राणाको घरमा पनि पुगेर प्रमाण संकलन गर्दैछ ।
राणालाई सरकारले गत साता सुरक्षा थ्रेट भएको भन्दै घरबाट उठाएर प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट