राष्ट्रपति पौडेलसमक्ष थारु र दलित आयोगको वार्षिक प्रतिवेदन पेस
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २१ २०८३
114
SHARES
२१ आश्विन काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा ती प्रतिवेदन पेस गरिएका हुन्।
थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारु र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आ-आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट