यी जिल्लामा छ आज आकस्मिक बाढीको जोखिम


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २१ २०८३
95
SHARES

२१ आश्विन काठमाडौं । देशका केही ठाउँमा आज (असोज २१) आकस्मिक बाढीको पूर्वानुमान गरिएको छ ।  बाढी पूर्वानुमान महाशाखाका अनुसार, बुधबार दार्चुला, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ ।

यी जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ ।