काठमाडौंमा ६५ सय मतगणना, बालेनको कति मत आयो ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९
7.1K
SHARES

१ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाह प्रतिष्पर्धीभन्दा एकहजार बढी मतले अघि बढेका छन् । करिब ६ हजार ४७३ मत गणना सम्पन्न भएको छ ।

उक्त मत गणना सकिँदा शाहले २४५७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले १४२७ मत ल्याएका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले ११६८ मत ल्याएकी छन् ।